शिवपुरी–नागार्जुन निकुञ्जमा ई–टिकेटिङ सेवा सुरु

  • आइबार​ ३ साउन २०८३ ०४:३८ AM
काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ शनिबार ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको हो । परीक्षण सफल भएपछि… Continue reading शिवपुरी–नागार्जुन निकुञ्जमा ई–टिकेटिङ सेवा सुरु