बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था गम्भीर
आइबार ३ साउन २०८३ ०४:०० AM
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलबिरेमा शनिबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै