पोखरामा चोरी मच्चाउने गिरोह पक्राउ, चार विदेशी नागरिक पनि संलग्न
आइबार ३ साउन २०८३ ०४:१३ AM
पोखरा । पोखराका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा चार विदेशी नागरिकसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ। पक्राउ पर्ने विदेशी नागरिकमा भारतका राहुल निषाद र सोमनाथ हनुमन्त जाधव तथा