१३ वर्षको सेल्स तथा मार्केटिङ यात्राः बदलिँदो बजार र निरन्तर सिकाइ

  • आइबार​ ३ साउन २०८३ ०३:०१ AM
दुर्गा भुजेल आजभन्दा १३ वर्षअघि मेरो व्यवसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यानको जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा अर्डर लिन, नयाँ पसल खोल्न वा उत्पादनको स्थान बनाउन दिनभर बजार घुम्नुपर्थ्यो । त्यही यात्राले मलाई क्रमशः सेल्स सुपरभाइजर, सेल्स अफिसर, एरिया सेल्स मेनेजर, सिनियर एरिया सेल्स मेनेजर, रिजनल सेल्स मेनेजर हुँदै आज सिनियर सेल्स The post १३ वर्षको सेल्स तथा मार्केटिङ यात्राः बदलिँदो बजार र निरन्तर सिकाइ appeared first on Businesspana.