२४ जना जुवाडे पक्राउ

  • आइबार​ ३ साउन २०८३ ०८:०० AM
अमृतप्रसाद पौडेलम्याग्दी, साउन ३ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले म्याग्दीका दुई फरक स्थानमा सञ्चालन भइरहेको जुवा (तास) खेलमा एकै दिन छापा मार्दै २४ जनालाई पक्राउ गरेको छ। प...