आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • आइबार​ ३ साउन २०८३ १२:२६ AM
काठमाडौँ : देशभर मनसुनको प्रभाव थप सक्रिय भएसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा केही उत्तरतर्फ तराई आसपास र पूर्वी नेपालमा सरदर