धरापमा कांग्रेस–एमाले सत्ता सहकार्य

  • आइबार​ ३ साउन २०८३ ०५:५२ AM
ललितपुर, साउन ३ गते । नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको सातै प्रदेशको सत्ता समीकरण धरापमा परेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखन गर्नुपर्ने...