१० करोडको लगानीमा भोजपुरमा आधुनिक कृषि उपज संकलन केन्द्र बन्ने
शनिबार २ साउन २०८३ ०२:५७ PM
भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब १० करोड रुपैयाँको लागतमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। स्थानीय कृषकलाई बजारसँग प्रत्यक्ष जोड्दै उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने लक्ष्यका साथ केन्द्र