काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन कार्यान्वयनमा

  • शनिबार २ साउन २०८३ ०२:४७ PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना मिनाहालगायत सुविधाको व्यवस्था गरेको छ । यही साउन १ गतेदेखि लागू भएको ‘काठमाडौँ महानगरपालिका आर्थिक ऐन २०८३’ अनुसार आर्थिक वर्ष २०८३र८४ का लागि छुट तथा जरिवाना मिनाहा दिइएको हो । ऐनले करदाताहरूलाई विभिन्न शीर्षकमा विशेष छुट, सहुलियत र पुराना बक्यौतामा जरिवाना मिनाहाको व्यवस्था गरेको