बिपी स्मृतिमा ‘ग्रिन रन’ र जलवायु संवाद गर्दै कांग्रेस

  • शनिबार २ साउन २०८३ १२:३५ PM
काठमाडौँ । नेपाली कांग्रेसले बिपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा यही साउन ६ गते देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मुलुकको लोकतान्त्रिक आन्दोलनमा उनले निर्वाह गरेको योगदानको स्मरण गर्ने भएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा आज भएको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले उक्त दिन काठमाडौँ उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्ने