आधुनिक कृषि यन्त्र र प्रविधि एकै थलोमा

  • शनिबार २ साउन २०८३ १२:४० PM
काठमाडौं । मुलुकको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरण गर्ने उद्देश्यले आगामी मङ्सिर पहिलो साता यहाँ ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ हुने भएको छ । ‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा