छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

  • शनिबार २ साउन २०८३ १२:५२ PM
काठमाडौँ । झापा, गौरीगंज गाउँपालिका–२ कृष्ण खोला छेउस्थित सडकमा प्र.१-०२-००२ च ५१०१ नम्बरको कार र बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका-५ गोबिन्दपुर बस्ने ३० वर्षीय मो. नुर स्लाम र मोटरसाइकलमा सवार ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते