नेपाल टेलिकमको फोरजी सेवा मुगुको सोरुकोट र बाजुराका दुई विकट क्षेत्रमा विस्तार

  • शनिबार २ साउन २०८३ १२:१८ PM
काठमाडौँ / नेपाल टेलिकमले मुगु र बाजुराका अति दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तार गरेको छ। कम्पनीले मुगु जिल्लाको सोरु गाउँपालिका६ सोरुकोट तथा बाजुरा जिल्लाको हिमाली