बाढीपहिरोले छ राजमार्ग अवरुद्ध

  • शनिबार २ साउन २०८३ ०५:४७ PM
काठमाडौँ, साउन २ गते । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले छ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ,...