राष्ट्रिय किताबखानाले ल्यायो ‘अटो फिल’ सुविधा, सरकारी सेवामा ‘एक पटक विवरण, सधैं प्रयोग’ प्रणाली लागू हुँदै

  • शनिबार २ साउन २०८३ ०८:२९ AM
राष्ट्रिय किताबखानाले आफ्नो प्रणालीमा ‘अटो फिल’ सुविधा कार्यान्वयनमा ल्याएको छ। यसका लागि लोकसेवा आयोगसँग प्रणालीबीच अन्तर–आवद्धता विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। समझदारीपत्रमा राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र लोकसेवा The post राष्ट्रिय किताबखानाले ल्यायो ‘अटो फिल’ सुविधा, सरकारी सेवामा ‘एक पटक विवरण, सधैं प्रयोग’ प्रणाली लागू हुँदै appeared first on Technology Khabar.