विशेष प्रहरी अभियानमा २५ शङ्कास्पद व्यक्ति नियन्त्रणमा
शनिबार २ साउन २०८३ ०२:०२ PM
अमरराज नहर्कीतनहुँ, साउन २ गते। तनहुँमा शान्तिसुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा २५ जना शङ्कास्पद व्यक्ति नियन्त्रणमा परेका छन् । उनीहरूमाथि आवश्यक अनु...