सप्तरी कारागारमा ५ कैदीबन्दीद्वारा आत्मदाहको प्रयास

  • शनिबार २ साउन २०८३ ०८:३० AM
काठमाडौँ । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा शनिवार ५ जना कैदीबन्दीहरूले आत्मदाहको प्रयास गरेका छन् । कारागारभित्रको चौकीदार चयन प्रक्रियामा ठूलो आर्थिक लेनदेन भएको विषयलाई लिएर उत्पन्न विवादका कारण कैदीबन्दीहरूले आत्मदाहको प्रयास गरेका हुन् । घटनापछि राजविराज नगरपालिका–६ मा रहेको कारागार परिसर अहिले अत्यधिक तनावग्रस्त बनेको छ । आन्दोलनरत कैदीबन्दीहरूका अनुसार जेलर रूपक मण्डलले आफूलाई चौकीदार