सूचना प्रविधि क्षेत्रमा दुई अर्ब ८३ करोड रुपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता

  • शनिबार २ साउन २०८३ ०७:११ AM
उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८ अर्ब एक करोड ८५ लाख ३०५ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ। विभागले गत साउनदेखि असार मसान्तसम्मको अवधिमा ‘अटोमेटिक रुट’बाट The post सूचना प्रविधि क्षेत्रमा दुई अर्ब ८३ करोड रुपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता appeared first on Technology Khabar.