ठगी गरेको आरोपमा एकै परिवारका तीन जना पक्राउ

  • शनिबार २ साउन २०८३ १२:५८ PM
जनकपुरधाम, साउन २ गते । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ । अनुचित लेनदेन (मिटरब्याज) तथा ठगी...