उच्च अदालत नेपालगन्ज इजलासबाट एक हजार ३५४ मुद्दा फर्छ्यौट
शनिबार २ साउन २०८३ ११:०५ AM
सिराज खाननेपालगन्ज, साउन २ गते । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले गत आर्थिक वर्ष २०८२/०८३ मा एक हजार ३५४ वटा मुद्दा फर्छ्यौट गरेको जनाएको छ। उक्त अवधिमा अदालतले एक हजार ७४३ व...