चालु आर्थिक वर्ष ‘कानुन सुधार वर्ष’ घोषणा, दशकौं पुराना ऐन पुनरावलोकन गरिँदै
शनिबार २ साउन २०८३ ०४:१३ AM
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधिको शासनलाई प्रभावकारी बनाउन सबैभन्दा पहिले कानुनको आधार बलियो हुनुपर्नेमा जोड दिँदै सरकारले आर्थिक वर्ष २०८३/८४ लाई कानुन सुधार तथा कानुन निर्माण वर्ष का रूपमा घोषणा