बैतडीका डा. चन्द गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रार नियुक्त

  • शनिबार २ साउन २०८३ ०९:४९ AM
केशवराज भट्टबैतडी, साउन २ गते । बैतडीको पाटन नगरपालिका–१, बाटुलासौमा जन्मिनुभएका डा. भीम चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटाको रजिष्ट्रारमा नियुक्त हुनुभएको छ...