बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • शनिबार २ साउन २०८३ ०२:२९ AM
काठमाडौं :  बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१४ निवासी २७ वर्षीय सुरेन्द्र पटेल रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी