राष्ट्रिय आर्थिक गणना-२०८२ : झापामा ६० हजारभन्दा बढी आर्थिक प्रतिष्ठान, बिर्तामोड अग्रस्थानमा
शनिबार २ साउन २०८३ ०२:५२ AM
झापा : झापामा ६० हजार ६५४ वटा आर्थिक प्रतिष्ठान सञ्चालनमा रहेको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय आर्थिक गणना-२०८२ को नतिजाअनुसार जिल्लाभरि सञ्चालनमा रहेका व्यवसाय, उद्योग, संघ–संस्था तथा अन्य आर्थिक एकाइ गरी ६० हजार ६५४ प्रतिष्ठान