भारतको पहिलो हाइड्रोजन रेलको सेवा हरियाणा राज्यमा सुरु

  • शनिबार २ साउन २०८३ ०२:४४ AM
भारतमा पहिलो हाइड्रोजनबाट चल्ने रेलले शुक्रबारदेखि सेवा सुरु गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनबाट भारतको पहिलो हाइड्रोजनबाट चल्ने रेललाई झण्डा देखाएर प्रस्थान गराएका थिए। यो रेल The post भारतको पहिलो हाइड्रोजन रेलको सेवा हरियाणा राज्यमा सुरु appeared first on Technology Khabar.