गुल्जार हिमाली गन्तव्य : मनसुनमा घुम्ने रहर

  • शनिबार २ साउन २०८३ ०२:२३ AM
गण्डकी / वर्षायामलाई पर्यटनमा बेमौसम (अफसिजन) मानिन्छ । सामान्यतयाः यो बेला पर्यटकीय गतिविधि न्यून हुने गर्छन् । प्रतिकूल हावापानी, विपद्को जोखिम, आवतजावतमा कठिनाइजस्ता कारणले मानिस