झापामा चार औषधि पसल सिल, ४७ वटा फार्मेसीको अनुगमन

  • शनिबार २ साउन २०८३ ०१:४० AM
झापा :  औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले संयुक्त अनुगमनका क्रममा जिल्लाका चार वटा औषधि पसल सिल गरेका छन्। तीन दिनसम्म सञ्चालन गरिएको अनुगमनमा भद्रपुर, बिर्तामोड, कचनकवल र दमक क्षेत्रका ४७ वटा औषधि