सुपर एप मोडलमा नेपालमै पहिलो अन्नपूर्णको ‘सम्पूर्ण’

  • शनिबार २ साउन २०८३ ०८:०० AM
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले नेपालमा पहिलोपटक एआईमा आधारित डिजिटल प्लेटफर्म ‘सम्पूर्ण’ सुपर एप सार्वजनिक गरेको छ।ललितपुरमा शुक्रबार आयोजित विशेष समारोहमा अन्नपूर्णको सुपर एप सम्पूर्ण सार्वजनिक भएको हो। अन्नपूर्णले ‘परम्परा र प्रविधि सँगसँगै’ भन्ने नाराका साथ नयाँ एप ल्याइएको हो। काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन ‘बाणी’ नामको नेपाली एआईले नै गरेको थियो। सिंगापुरस्थित अकिन टेक्