छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते

  • शनिबार २ साउन २०८३ ०७:१५ AM
रामकृष्ण बोहराबागलुङ, साउन २ गते । पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् । शुक्रबार साँझ निसीखोलाको झिंवाखोलामा मोटरसाइल र स...