आलोचनापछि दुर्गेश थापा ब्याक, ‘मास्टर्नी’ गीत सार्वजनिक प्लेटफर्मबाट हटाए

  • शुक्रबार​ १ साउन २०८३ ०४:०६ PM
काठमाडौं : गायक तथा सर्जक दुर्गेश थापाले विवादमा परेको ‘मास्टर्नी’ गीतप्रति शिक्षक तथा दर्शकको भावना आहत भएको स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। साथै उनले उक्त गीत आफ्नो युट्युब च्यानलसहित सबै सामाजिक सञ्जालबाट हटाएको