अदालतको शौचालयबाट फरार थुनुवा आधा घण्टाभित्रै पुनः पक्राउ
शुक्रबार १ साउन २०८३ ०८:०६ PM
सञ्जयकुमार मिश्रगौर, साउन १ गते । रौतहट जिल्ला अदालतको शौचालयबाट फरार भएका एक थुनुवालाई प्रहरीले पुनः पक्राउ गर्न सफल भएको छ ।गढीमाई नगरपालिका–६ का २५ वर्षीय करणकुमार यादवलाई पक्रा...