अब नेपाल टेलिकमको सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइनबाटै विवरण भरेर माग गर्न सकिने

  • शुक्रबार​ १ साउन २०८३ ०१:४५ PM
नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई–सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ। नेपाल टेलिकमले आज देखि यो सेवाको शुभारम्भ गरेको The post अब नेपाल टेलिकमको सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइनबाटै विवरण भरेर माग गर्न सकिने appeared first on Technology Khabar.