काठमाडौं : अकिनका अध्यक्ष सुरेन जे.अमरासेकेराले पछिल्लो पटक विकसित हुँदै आएको एआई प्रविधि अर्थतन्त्रको रूपमा विकास भइरहेको बताएका छन्।काठमाडौंमा आज आयोजित अन्नपूर्णपोस्ट्को सुपर एप सम्पूर्ण लन्च समारोहमा सम्बोधन गर्दै उनले मानिसको ज्ञानहरू अहिले एआईमार्फत अर्थतन्त्रको रूपमा विकास भएको बताएका हुन्।उनले अहिले प्रविधि एक भाषामा भएपनि यसलाई अन्य भाषामा पनि रुपान्तरण गर्दै लैजान सकिने बताए। एआईमा आधारित यस एपले आम नेपालीलाई समेटेर लैजाने उनको भनाइ छ। उनले एआई प्राविधिक विषय भएकाले यसलाई परिमार्ज