हराएको सिमकार्डका लागि अनलाइनबाटै फारम भर्न सकिने

  • शुक्रबार​ १ साउन २०८३ ०५:०६ PM
काठमाडौँ, साउन २ गते । नेपाल टेलिकमको सिमकार्ड हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ । नेपाल टेलिकमले आजदेखि यो सेवाको सुरु गरे...