मध्यविन्दु प्रादेशिक अस्पतालकाे सेवा विस्तार, अत्याधुनिक बनाउने योजना

  • शुक्रबार​ १ साउन २०८३ ०५:४५ PM
बोमलाल गिरीनवलपुर, साउन १ गते । मध्यविन्दु प्रादेशिक अस्पताल, नवलपुरले सेवा विस्तार गरेको छ । अस्पतालले शुक्रबारदेखि आधुनिक उपकरणसहित १० बेडको तीन वटा शल्यक्रिया कक्ष, शल्यक्रिया ग...