नागरिक एपसँग एनएमबि बैंकको सहकार्य, अनलाइन बैंकिङ सेवा थप सहज हुने
शुक्रबार १ साउन २०८३ १२:०३ PM
काठमाडौँ / एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र छिटो बनाउन नेपाल सरकारको सूचना प्रविधि विभागसँग नागरिक एप इन्टिग्रेसनका लागि सहकार्य गरेको छ। सम्झौतापछि