यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय

  • शुक्रबार​ १ साउन २०८३ १०:५५ AM
विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित ग्रामीण सडक सञ्जाल सुधार आयोजना अतिरिक्त लगानीको कारण प्रभावित संरचना घरटहरा तथा ‘भौतिक