एसीसी महिला यू–१९ प्रिमियर कप : सेमिफाइनलमा नेपाल पराजित, युएई फाइनलमा

  • शुक्रबार​ १ साउन २०८३ ०४:५० PM
काठमाडौँ, साउन १ गते । एसीसी महिला यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल पराजित भएको छ । शुक्रबार मलेसियाको बायोमास ओभल मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)सँग न...