‘लुतो जा...’, रोग भागोस्’ भन्दै यसरी मनाइन्छ सुदूरपश्चिममा लुतो पर्व

  • शुक्रबार​ १ साउन २०८३ १०:१० AM
काठमाडौं । सुदूरपश्चिम प्रदेशका दार्चुलासहित विभिन्न जिल्लामा आज साउन १ गते परम्परागत रुपमा लुतो पर्व मनाउने चलन छ । साउने संक्रान्तिका अवसरमा मनाइने यो पर्व रोगव्याधि, लुतो प्रतीकात्मक रूपमा घर र गाउँबाट बाहिर पठाउने विश्वाससँग जोडिएको