स्वदेशी जुत्ता–चप्पल उद्योगको सरकारले प्रवर्द्धन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

  • शुक्रबार​ १ साउन २०८३ ०४:०१ PM
काठमाडौं :  प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन्। शुक्रबार सिंहदरबारमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका पदाधिकारी र सदस्यसँग छलफल गर्दै प्रधानमन्त्री शाहले जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।उनले तीनै तहको सरकारको समन्वयमा जुत्ता निर्म