नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो

  • शुक्रबार​ १ साउन २०८३ ०३:३३ PM
काठमाडौँ, साउन १ गते । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४...