इटहरी : आर्थिक वर्ष २०८३/८४ को अन्त्यसँगै इटहरी उपमहानगरपालिकाले राजस्व संकलनसम्बन्धी सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गर्ने भएको छ। स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SuTRA) मा नयाँ आर्थिक ऐनअनुसारका व्यवस्था अद्यावधिक गर्नुपर्ने भएकाले आज साउन १ गतेदेखि