सरकारले लक्ष्य भेट्टाउन सकेन : १९ खर्ब ६४ अर्बको बजेटमा १५ खर्ब ८२ अर्ब मात्र खर्च
शुक्रबार १ साउन २०८३ ०८:३९ AM
काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको वार्षिक आम्दानी र खर्च दुवैको अवस्था लक्ष्यभन्दा कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सरकारले वार्षिक लक्ष्यको ८३ दशमलव ५१ प्रतिशत आम्दानी गर्दा