जनतालाई त्रासमा राखेर सरकार तानाशाही शैलीमा अघि बढ्यो : ओली

  • शुक्रबार​ १ साउन २०८३ ०८:४० AM
काठमाण्डु – एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले धक्का खाए पनि समाप्त नभएको जिकिर गरेका छन् । पार्टीलाई अझै पनि राजनीतिक रूपमा एक्ल्याउने प्रयास भइरहेको दाबी गर्दै पूर्वप्रधानमन्त्री पनि रहेका ओलीले एमाले आफ्नै बलमा चुनौती सामना गर्ने बताए । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार एमालेको वेबसाइट तथा मोबाइल एपको परिमार्जित संस्करण सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले