काठमाण्डु– एमाले अध्यक्ष केपी ओलीले आफूहरुलाई थप एक्ल्याउने प्रयासहरु भइरहेको बताएका छन् । पार्टी मुख्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा ओलीले तर, एमाले कसैलाई नसमातीकन उठ्न नसक्ने लहरो नभएको बताए । एमाले आफ्नै खुट्टामा उभिन सक्ने उनको भनाइ थियो । ओलीको संकेत पछिल्लो सयम प्रदेश सरकारहरुबाट काँग्रेस अलग भएकोतर्फ छ । ओलीले आफूहरुले धक्का खाएको भए