ओलीको दाबी– ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गरेका होइनन्’

  • शुक्रबार​ १ साउन २०८३ ०८:४८ AM
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको जिकिर गरेका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो दाबी गरेका हुन् । आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले