काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको जीवन बीमा क्षेत्रमा नयाँ ऐतिहासिक यात्रा तय गरेको छ। कम्पनीले आफ्नो २५ वर्षे यात्रामा अवसरमा प्रथम बीमा शुल्क १३ अर्ब रुपैयाँभन्दा बढी आर्जन गर्न सफल भएको जनाएको छ। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित नेपाल लाइफले जीवन बीमा उद्योगमा पहिलो पटक १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम… Continue reading २५ वर्षमा नेपाल लाइफ इन्स्योरेन्स, प्रथम बीमा शुल्क संकलन १३ अर्ब रुपैयाँ नाघ्यो