नयाँ आर्थिक वर्ष सुरु, कोशीले कति खर्च गर्यो अघिल्लो बजेट ?
शुक्रबार १ साउन २०८३ ०८:१४ AM
विराटनगर । नयाँ आर्थिक वर्ष २०८३–८४ सुरु भएसँगै कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सफल भएको जनाएको छ । असामान्य राजनीतिक र प्रशासनिक परिस्थितिका बाबजुद अपेक्षाकृत रूपमा बजेट कार्यान्वयन