नयाँ आर्थिक वर्षमा गोलञ्जोरको नयाँ भवनबाट सेवा प्रवाह सुरु

  • शुक्रबार​ १ साउन २०८३ ०७:२४ AM
पालिकाको वडा नं ३ ग्वाल्टारमा पार्किङसहित ३८ कोठाको नवनिर्मित भवन रु छ करोड ११ लाख ११ हजारको लागतमा तयार भएको हो ।