मलामी गएका नेपाली दरौदी नदीमा बेपत्ता, खोजी कार्य जारी
शुक्रबार १ साउन २०८३ ०१:१५ PM
गुणबहादुर रोका सुलीकोट, साउन १ गते । गोरखाको अजिरकोट गाउँपालिका–४ झयाँवाका ४० वर्षीया शम्शेर नेपाली दरौदी नदीमा बेपत्ता भएका छन् । बिहिबार तालफुटेघाटस्थित दरौदी नदीमा मलामी गएका ने...